


सम्झौता गर्न आउने बारे ।
मिति २०८२/१२/०२ देखि सञ्चालन हुने ३ बर्षे स्नातक तह दोस्रो वर्षको मौका परीक्षाको परीक्षा केन्द्र सम्बन्धि जानकारी मिति २०८२/११/२८ मा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सार्वजनिक भईसकेको छ । काेशी प्रदेश अन्तर्गतका क्याम्पसहरुकाे परीक्षा केन्द्र विराटनगर स्थित डिग्री क्याम्पस विराटनगरमा रहेको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराईन्छ ।
यस क्याम्पसमा अध्ययनरत स्नातक तह शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय दोस्रो वर्षको (आंशिक २०८१) परीक्षार्थीहरुको परीक्षा प्रवेश-पत्र वितरण कार्य सुरु भएकोले यही मिति २०८२/०५/०८ सम्ममा क्याम्पस प्रशासनमा सम्पर्क राखि प्रवेश-पत्र लिइसक्न हुन सम्पूर्ण परीक्षार्थीहरुलाई यसै सूचनामार्फत् जानकारी गराईन्छ ।
जेहेन्दार उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन पेश गर्नेसम्बन्धी सूचना ।रवि क्याम्पस पाँचथरमा अध्ययनरत विद्यार्थीहरुले जेहेन्दार उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन पेश गर्नेसम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८३/०५/२६) यस क्याम्पसद्वारा वार्षिक रुपमा प्रदान गरिदै आएको जेहेन्दार उच्च शिक्षा छात्रवृत्तिका लागि यस क्याम्पसमा २०८३ सालमा प्रथम, द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत मापदण्ड पुगेका…