बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त

रवि क्याम्पस

मिफ्लाजुङ -४, रवि पाँचथर

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२/०६/०९

यस क्याम्पसको मिति २०८२/०४/०४ गते राष्ट्रिय दैनिक हिमालय टाइम्स पत्रिकामा प्रकाशित बोलपत्र आह्वानसम्बन्धी सूचना अनुसार विद्युतीय खरिद प्रणालीमार्फत रीतपूर्वक दर्ता हुन आएको बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन २०६३ (संशोधित) को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धीत बोलपत्र दाताहरु र अन्य सबैको जानकारीका लागि यस रवि क्याम्पसको वेवसाइट www.rabicampus.edu.np, PPMO को वेवसाइट www.bolpatra.gov.np तथा सूचना पाटीमा प्रकाशित गरिएको छ ।

बोलपत्र नं.

बोलपत्रको विवरण

कबोल अङ्क (मू.अ.करसहित , पि.एस. बाहेक)

न्युनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्र दाता

MRC/NCB/WORKS-01/082/083

Procurement of Rabi Campus Building Construction

रु. ५७,९५,२८५।७९ (अक्षरेपी सन्ताउन्न लाख पन्च हजार दुई सय पचासी रुपैयाँ सात नौ पैसा मात्र ।)

Yamphu Construction and Suppliers Pvt.Ltd.

क्याम्पस प्रमुख

टिकादेवी भट्टराई

क्याम्पस प्रमुख

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *