


त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त रवि क्याम्पस मिफ्लाजुङ -४, रवि पाँचथर बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रथम पटक प्रकाशित मिति : २०८२/०६/०९ यस क्याम्पसको मिति २०८२/०४/०४ गते राष्ट्रिय दैनिक हिमालय टाइम्स पत्रिकामा प्रकाशित बोलपत्र आह्वानसम्बन्धी सूचना अनुसार विद्युतीय खरिद प्रणालीमार्फत रीतपूर्वक दर्ता हुन आएको बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि सिफारिस भई आएकोले…
मिति २०८२/१२/०२ देखि सञ्चालन हुने ३ बर्षे स्नातक तह दोस्रो वर्षको मौका परीक्षाको परीक्षा केन्द्र सम्बन्धि जानकारी मिति २०८२/११/२८ मा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सार्वजनिक भईसकेको छ । काेशी प्रदेश अन्तर्गतका क्याम्पसहरुकाे परीक्षा केन्द्र विराटनगर स्थित डिग्री क्याम्पस विराटनगरमा रहेको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराईन्छ ।