


यस क्याम्पसमा अध्ययनरत स्नातक तह शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय दोस्रो वर्षको (आंशिक २०८१) परीक्षार्थीहरुको परीक्षा प्रवेश-पत्र वितरण कार्य सुरु भएकोले यही मिति २०८२/०५/०८ सम्ममा क्याम्पस प्रशासनमा सम्पर्क राखि प्रवेश-पत्र लिइसक्न हुन सम्पूर्ण परीक्षार्थीहरुलाई यसै सूचनामार्फत् जानकारी गराईन्छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त रवि क्याम्पस मिफ्लाजुङ -४, रवि पाँचथर बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रथम पटक प्रकाशित मिति : २०८२/०६/०९ यस क्याम्पसको मिति २०८२/०४/०४ गते राष्ट्रिय दैनिक हिमालय टाइम्स पत्रिकामा प्रकाशित बोलपत्र आह्वानसम्बन्धी सूचना अनुसार विद्युतीय खरिद प्रणालीमार्फत रीतपूर्वक दर्ता हुन आएको बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि सिफारिस भई आएकोले…
प्रस्तुत विषयमा भोलि मिति २०८२/०५/१० गतेका दिन हरितालिका तीज पर्व पर्न गएकोले उक्त दिन महिला विदा हुने ब्यहोरा सम्पुर्ण महिला कर्मचारी, प्राध्यापक एवम् छात्रा विद्यार्थिहरुलाई सुचित गरिन्छ ।